तपाईँ सुन्दै हुनुहुन्छः

परराष्ट्रमन्त्रीसँग सार्क महासचिवको भेट

काठमाडौँ I परराष्ट्रमन्त्री शिशिर खनालसँग दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का महासचिव मोहम्मद गोलाम सरवारले उहाँको कार्यकक्षमा शिष्टाचार भेट गर्नुभएको छ । 

त्यस अवसरमा उहाँहरूबीच क्षेत्रीय सहयोग सुदृढ तुल्याउनेबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । रासस 

प्रतिक्रिया राख्नुहोस्

Back to top button