बर्दिबासमा बस दुर्घटना १३ जना घाइते

महोत्तरी । पूर्व–पश्चिम लोकमार्गअन्तर्गत बर्दिबास–११ स्थित आइतबार जङ्गल बनपथ चोक नजिक बा ४ ख ५७६ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा १३ जना घाइते भएका महोत्तरी प्रहरी प्रवक्ता शैलेन्द्र भट्टले जानकारी दिनुभएको हो।
तीन महिनाको अन्तरालमा फेरि यही बस पुनः उहीँ स्थानमा दुर्घटना भएको प्रहरीले जनाएकाे छ । सबमा सवार १३ जना गम्भीर घाइतेको विवरण आउन बाकी रहेको छन ।








प्रतिक्रिया राख्नुहोस्