तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपति पौडेल र प्रधानन्यायाधीश राउतबीच भेट

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले आज भेट गर्नुभएको छ ।

शीतल निवासस्थित राष्ट्रपति भवनमा राष्ट्रपति पौडेलसँग आफ्नो पदावधि सकिन लागेका अवस्थामा प्रधानन्यायाधीश राउतले भेट गर्नुभएको हो । प्रधान न्यायाधीश राउतको यही चैत १८ गते पदावधि सकिँदै छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button