सर्वोच्चद्वारा पूर्वगृहमन्त्री लेखकलाई रिहा गर्न अस्वीकार

काठमाडौँ । सर्वोच्च अदालतले पूर्व गृहमन्त्री रमेश लेखकलाई रिहा गर्न अस्वीकार गरेको छ ।
न्यायाधीश कुमार रेग्मीको इजलासले आज लेखकलाई पक्राउ गर्नुको कारण पेस गर्न सरकारका नाममा आदेश जारी गरेको छ ।
लेखककी पत्नी यशोदा लेखकले आफ्नो पतिलाई गैरकानूनी थुनामा राखिएको भन्दै हिजो सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणकाे निवेदन दिनुभएको थियो ।









प्रतिक्रिया राख्नुहोस्