ओली-लेखक पक्राउसँगै राजधानीमा सुरक्षा सतर्कता बढाइयो

काठमाडौँ- पूर्व प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्री लेखक प्रकाउ परेसँगै राजधानी काठमाडौँको सुरक्षा सतर्कता बढाइएको छ।
विशेषगरी ओली निवास आसपासको क्षेत्र भक्तपुरमा शुरक्षाकर्मीको बाक्लो उपस्थथिति देख्न सकिन्छ । एमाले सचिव महेश बस्नेतले ओलीको पक्राउ विरुद्ध सडकमा जाने आन्दोलन गर्ने चेतावनी दिनुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्