नवनियुक्त प्रधानमन्त्री शाह बालुवाटारमा
काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री निवास बालुवाटार सर्नुभएको छ ।
आज वैदिक परम्पराअनुसार पूजापाठ गरी उहाँ प्रधानमन्त्री निवास बालुवाटार सर्नुभएको हो ।
उहाँले आजै राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।








प्रतिक्रिया राख्नुहोस्