नवनियुक्त प्रधानमन्त्रीलाई पूर्व राष्ट्रपति भण्डारीको बधाई
काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ ।

पूर्व राष्ट्रपति भण्डारीले लोकतन्त्रको संस्थागत विकास, राष्ट्रिय एकताको सुदृढीकरण तथा संविधानको प्रभावकारी कार्यान्वयनमा सफलताको कामना गर्नुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्