तपाईँ सुन्दै हुनुहुन्छः

निवर्तमान प्रधानमन्त्री कार्कीद्वारा नवनियुक्त प्रधानमन्त्री शाहलाई बधाई ज्ञापन

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीले बधाई दिनुभएको छ । 

निवर्तमान प्रधानमन्त्री कार्कीले फेसबुक पेजमार्फत ३५ वर्षीय युवालाई आफ्नो उत्तराधिकारीका रुपमा पाउँदा मलाई थप हर्षित बनाएको बताउनुभएको छ । 

साथै उहाँले जोस र होसको सन्तुलन मिलाएर जनादेशको सम्बोधन गर्न सफलता मिलोस् भनी शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button