तपाईँ सुन्दै हुनुहुन्छः

बाँके क्षेत्र नम्बर एकको अपडेट

बाँके । बाँके क्षेत्र नम्बर १ को मतगणना हुँदा अहिले सम्म रास्वपाका सुरेश कुमार चौधरीले ४०९३, नेपाली कांग्रेसका नारायण प्रसाद गौडेलले १४३६ र नेकपा एमालेका
सूर्य प्रसाद ढकालले ६४८ मत प्राप्त गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button