तपाईँ सुन्दै हुनुहुन्छः

चितवन–२ मा एमालेको अग्रता

चितवन। जिल्ला निर्वाचन कार्यालयले सार्वजनिक गरेको पछिल्लो मत परिणाम अनुसार चितवन निर्वाचन क्षेत्र नं–२ मा नेकपा एमालेका उम्मेदवार अस्मिन घिमिरेले ७५५ मतका साथ अग्रता लिनुभएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले ५३१, नेपाली कम्युनिष्ट पार्टीका प्रताप गुरुङले २९५ र नेपाली कांग्रेसका मीना खरेलले २५६ मत प्राप्त गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button