कञ्चनपुर -३: रास्वपाका ज्ञानेन्द्र महताको अग्रता
कञ्चनपुर । कञ्चनपुर क्षेत्र न-३काे प्रारम्भिक ३०० मतगणनाको मतपरिणाम सार्वजनिक भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार ज्ञानेन्द्र महताले १२९ मत ल्याएर अग्रता कायम गर्नुभएको छ भने नेपाली काङ्ग्रेसका उम्मेदवार हरि प्रसाद बोहराले ५६ मत प्राप्त गर्नुभएको छ ।
त्यसैगरी, एमालेका डा. दिपक प्रकाश भट्टले ३४ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत तारा प्रसाद जोशीले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्