तपाईँ सुन्दै हुनुहुन्छः

कञ्चनपुर-२ मा रास्वपाको अग्रता 

कञ्चनपुर। कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ को प्रारम्भिक १०३८ मतगणना गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता रहेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दिपक राज बोहराले ६३२ , नेपाली काङ्ग्रेस का एनपी साउदले १४५ र नेकपा एमालेका बचन बहादुर सिंहले १३५ मत प्राप्त गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button