काठमाडौं–१ मा रञ्जु दर्शनाको अग्रता
काठमाडौँ। काठमाडौँ १ मा राष्ट्रिय स्वन्त्र पार्टीकी रन्जु दर्शनाले अग्रता लिनुभएको छ ।
रञ्जु दर्शनाले ३१२९ मतसहित अग्रता लिहिरहँदा नेपाली कांग्रेसका प्रबल थापाले १६९५, राप्रपाका रविन्द्र मिश्रले ८८२ मत पाउनु भएको छ । भने नेकपा एमालेका मोहनराज रेग्मीले२७२ मत प्राप्त गर्नुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्