काठमाडौँ-८: रास्वपाका विराजभक्त श्रेष्ठकाे अग्रता
काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठले अग्रता लिनुभएको छ ।
श्रेष्ठले ३२९० मत प्राप्त गर्नु भएको छ । भने कांग्रेस उम्मेदवार सपनाराज भण्डारीले ३४९, नेपाली कम्युनिस्ट पार्टीका सुमन सायमीले ३४८ र नेकपा एमालेका राजेश शाक्यले २३१ मत प्राप्त गर्नु भएको छ।








प्रतिक्रिया राख्नुहोस्