तपाईँ सुन्दै हुनुहुन्छः

गृहमन्त्री अर्यालद्वारा मतदान

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत ललितपुर क्षेत्र नं ३ मा मतदान गर्नुभएको छ ।

ललितपुर महानगरपालिकास्थित सानेपाको टीका विध्याश्रम मावि मतदान केन्द्रमा मतदान गर्नुभएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button