जाजरकोटमा १० हजार बढी मत खस्यो

जाजरकोट । जाजरकोटमा अहिलेसम्म १० हजार भन्दा बढी मत खसेको छ ।
जम्मा मतदाता संख्या १ लाख ७ हजार ९१ मतदाता रहेकोमा ४५७७ पुरुष र ५७८९ महिला मतदाताले मत खसालिसकेका छन्।

प्रतिक्रिया राख्नुहोस्