महोत्तरीमा मतदानमा महिलाहरुको उल्लेखनिय सहभागिता

महोत्तरी । महोत्तरीको निर्वाचन क्षेत्र नम्बर १ स्थित मतदान केन्द्रहरुमा शान्तिपूर्र्णरुपमा मतदान जारी रहेको छ । मतदान प्रक्रियामा महिला मतदाताहरुको उल्लेखनीय सहभागिता रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्