तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपतिसँग बिदाइ भेट

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डीन आर थम्सनले आज राष्ट्रपति भवनमा बिदाइ भेट गर्नुभएको छ । 

त्यस अवसरमा उहाँहरूबिच नेपाल–अमेरिका सम्बन्धका साथै आपसी हित र चासोका विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button