राष्ट्रपति पौडेलसँग चिनियाँ राजदूतको बिदाइ भेट
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालस्थित चिनियाँ राजदूत छन् सोङले बिदाइ भेट गर्नुभएको छ ।

कार्यकाल पूरा गरेर स्वदेश फर्किन लाग्नुभएकाका राजदूत सोङले आज राष्ट्रपति भवन शीतल निवासमा बिदाइ भेट गर्नुभएको हो ।







प्रतिक्रिया राख्नुहोस्