एमाले केन्द्रीय कमिटीको दोस्रो बैठक पुस २६ गते बस्ने

काठमाडौँ । नेकपा (एमाले) को केन्द्रीय कमिटीको दोस्रो बैठक यही पुस २६, २७ र २८ गते बस्ने भएको छ ।
बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा जारी एमालेको ११ औ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको प्रथम बैठकले दोस्रो बैठक बस्ने प्रस्ताव गरेको हो ।
उक्त दोस्रो बैठकले मनोनयन, पोलिटब्युरो र स्थायी कमिटी गठनलगायतका विषयमा निर्णय गर्ने जनाइएको छ ।








प्रतिक्रिया राख्नुहोस्