एनपीएल–२: विराटनगरले टस जितेर पहिले फिल्डिङ गर्दै
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–२ मा काठमाण्डु गोर्खाजविरुद्ध विराटनगर किंग्सले पहिला फिल्डिङ गर्ने भएको छ । टीयु क्रीकेट मैदानमा काठमाण्डुविरुद्ध विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । समाचार तयार पार्दासम्म अहिले भइरहेको खेलमा काठमाण्डु गोर्खाजले ३ ओभरमा ११ रन जोडेर दुई विकेट गुमाइसकेको छ ।








प्रतिक्रिया राख्नुहोस्