प्रधानमन्त्री कार्कीको ‘टिक-टक’ खाता सार्वजनिक
काठमाडौँ । सामाजिक सञ्जालमा प्रधानमन्त्री सुशीला कार्कीको ‘टिक-टक’ खाता’ सार्वजनिक भएको छ।
@pm.sushila.karki नामक प्रोफाइललाई प्रधानमन्त्रीको आधिकारिक उपस्थितिको रूपमा सार्वजनिक गरिएको छ।
प्रधानमन्त्री कार्कीले सोमबारदेखि टिकटक आइडी खोल्नु भएको हो ।








प्रतिक्रिया राख्नुहोस्