राष्ट्रपति पौडेलबाट ‘एन टिभी वर्ल्ड’ को शुभारम्भ
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलबाट सार्वजनिक सेवा प्रसारण ९पिएसबी० नेपालले स्थापनाको प्रथम वार्षिकोत्सवका अवसरमा ञएनटिभी वर्ल्ड’को औपचारिक शुभारम्भ भएको छ ।
सिंहदरबारस्थित पिएसबी, नेपाल टेलिभिजनको परिसरमा आज आयोजित समारोहमा नेपाल टेलिभिजनको अङ्ग्रेजी च्यानलका रुपमा ‘एन टिभी वर्ल्ड’ शुभारम्भ गरिएको हो । यो च्यानलले नेपाल अन्तर्राष्ट्रिय जगतमा नेपाल बुझिने सामग्रीहरु समावेश गर्नेछ । कार्यक्रममा
राष्ट्रपति पौडेलले पिएसबीको लोगो र मोबाइल एप सार्वजनिक गर्नुभयो ।
नेपाल टेलिभिजन र रेडियो नेपाललाई समायोजन गरी रूपान्तरित पिएसबी नेपालले प्रथम वार्षिकोत्सव मनाएको हो ।








प्रतिक्रिया राख्नुहोस्