तपाईँ सुन्दै हुनुहुन्छः

सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ । स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

आज सुन तोलामा रु एक हजार एक सय र चाँदी तोलामा रु २५ ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला रु दुई लाख ३७ हजार २०० र चाँदी प्रतितोला रु दुई हजार ९९० मा कारोबार भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार ९७० अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button