तपाईँ सुन्दै हुनुहुन्छः

लक्ष्मीपूजाको उल्लास: झिलिमिली बत्तीले राजधानी उपत्यका धपक्कै, सहरको रौनक चम्किलो

काठमाडौँ। यमपञ्चक अर्थात् तिहारको मुख्य पर्वमध्येको एक लक्ष्मीपूजा आज (मिति अनुसार) देशभर हर्षोल्लासका साथ मनाइँदैछ।

यसै क्रममा राजधानी काठमाडौँ उपत्यका झिलिमिली बत्तीको प्रकाशले धपक्कै बलेको छ ।

तस्विर: मिलन ढुङगाना

प्रतिक्रिया राख्नुहोस्

Back to top button