तपाईँ सुन्दै हुनुहुन्छः

त्रिविको पठनपाठन छठ पर्वपछि मात्रै

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको पठनपाठन आगामी कात्तिक ११ गतेपछि मात्रै सुरु हुने भएको छ । 

त्रिविले आज सूचना जारी गरी असामान्य परिस्थितिका कारण तत्काल पठनपाठन सुरु गर्न समस्या भएको जनाउँदै अब छठ पर्वपछि मात्र पठनपाठन हुने जनाएको हो । 

सूचनामा भनिएको छ, “मुलुकभर विद्यमान असामान्य परिस्थितिका कारण आगामी हिउँदे बिदाबाट कटौती गर्ने गरी त्रिभुवन विश्वविद्यालयको सम्पूर्ण पठनपाठन कार्य बन्द गर्ने निर्णय गरिएको छ ।” 

प्रतिक्रिया राख्नुहोस्

Back to top button