प्रधानसेनापतिबाट सम्बोधन हुँदै

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले मुलुकको पछिल्लो विकसित घटनाका विषयमा केही बेरमा सम्बोधन गर्दै हुनुहुन्छ । नेपाली सेनाका अनुसार प्रधानसेनापति सिग्देलले केही बेरमा राष्ट्रका नाममा सम्बोधन गर्न लाग्नुभएको हो ।
सेनाले केहीबेर अघि मात्रै पनि सामाजिक सद्भाव तथा राष्ट्रिय एकतालाई कायम राख्दै संयमित हुन सम्पूर्ण युवाशक्ति र देशवासीमा अनुरोध गरेको थियो ।








प्रतिक्रिया राख्नुहोस्