तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपति पौडेलद्वारा विमान दुर्घटनाप्रति दुःख व्यक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भारतको अहमदाबादबाट संयुक्त  अधिराज्यको लण्डनका लागि उडेको एअर इन्डियाको यात्रुवाहक विमान आज दुर्घटनामा परेको खबरले आफू स्तब्ध भएको बताउनुभएको छ । 

सो दुर्घटनाबाट भएको मानवीय क्षतिप्रति राष्ट्रपति पौडेलले सामाजिक सञ्जाल एक्समार्फत गहिरो दुःख व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button