तपाईँ सुन्दै हुनुहुन्छः

मन्त्रिपरिषद्बाट बजेट अनुमोदन

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) अनुमोदन गरेको छ । 

सिंहदरबारमा केहीबेर अघि बसेको बैठकले आगामी आवको बजेट अनुमोदन गरेको उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको सचिवालयले जनाएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button