तपाईँ सुन्दै हुनुहुन्छः

रामीडाँडा केन्द्रबिन्दु बनाएर भूकम्प

सुर्खेत। जाजरकोटको बारेकोट गाउँपालिका– १ रामीडाडाँलाई केन्द्रबिन्दु बनाएर आज दिउँसो २ः२५ बजे भूकम्प गएको छ । 

चार दशमलव ३ रेक्टरको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख चिन्तक तिम्सिनाले जानकारी दिनुभयो । उहाँका अनुसार यो पराकम्पन हो । जाजरकोट आसपासका जिल्लामा कम्पन महसुस भएको उहाँले जानकारी दिनुभयो ।   

प्रतिक्रिया राख्नुहोस्

Back to top button