गभर्नर छनौट सिफारिस समितिको बैठक जारी
काठमाडौँ । गभर्नर छनौट सिफारिस समितिको बैठक अहिले बसिरहेको छ ।

प्रधानमन्त्री केपी ओली र देउवाबीचको बालुवाटार भेटमा नयाँ गभर्नरको सहमति जुटेसँगै अर्थमन्त्री विष्णु पौडेलले सिफारिस समितिको बैठक राख्नुभएको हो ।
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल संयोजक रहेको समितिमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारी र अर्थविद् डा. पोषराज पाण्डे सदस्य छन् ।
प्रतिक्रिया राख्नुहोस्