प्रधानमन्त्रीसँग भाजपा नेता चौथाइवालेको भेट

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहनुभएका भारतीय जनता पार्टी (भाजपा) का विदेश प्रमुख विजय चौथाइवालेले आज भेटवार्ता गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीसँग नेपाल भ्रमणमामा रहेका चौथाइवालेले आज भेटवार्ता गर्नुभएको हो।

प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध र हितका विविध विषयमा छलफल भएको थियो ।
प्रतिक्रिया राख्नुहोस्