तपाईँ सुन्दै हुनुहुन्छः

बालुवाटारमा सत्तारूढ दलहरूको बैठक सुरू

काठमाडौँ । सत्तारुढ दलहरुको बैठक बालुवाटारमा सुरु भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा सरकारका कामकारवाहीलाई थप प्रभावकारी बनाउने विषयका साथै समासामयीक राजनीति विषयमा छलफल हुने भइरहेको बताइएको छ ।

बैठकमा नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेर बहादुर देउवा र प्रधामन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली, लोसपाअध्यक्ष महन्थ ठाकुर जसपा नेता राजेन्द्र श्रेष्ठ लगायका नेताहरु सहभागी हुनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button