तपाईँ सुन्दै हुनुहुन्छः

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै

काठमाडौँ  । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज बस्ने भएको छ ।

प्रमुख सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरु सम्मिलित संयन्त्रको बैठक आज साँझ बोलाइएको हो ।

प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार संयन्त्रको बैठक साँझ ५ः३० बजे बालुवाटारमा बस्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button