पिएसबी नेपाल मुलुकको आफ्नै विशेषतामा आधारित छ: सचिव अर्याल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले पिएसबी नेपाल मुलुकको आफ्नै विशेषतामा आधारित भएको बताउनुभएको छ ।

पिएसबी नेपालको पुर्बारम्भ समारोहमा शुभकामना मन्तव्य दिनुहुँदै पिएसबीको ऐनले व्यवस्था अनुसार चाडै नै श्रोता तथा दर्शक परिषद् गठन गरिने जानकारी दिनुभयो ।
उहाँले पिएसबी कानुनले व्यवस्था गरे अनुसारको थप कामको कार्यान्वयन गर्न मन्त्रालयले तीव्रता दिने जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्