तपाईँ सुन्दै हुनुहुन्छः

सभापति देउवाद्वारा पूर्वराष्ट्रपति कार्टर र पूर्वप्रधानमन्त्री सिंहप्रति श्रद्धाञ्जली अर्पण

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संयुक्त राज्य अमेरिकाका पूर्वराष्ट्रपति जिमी कार्टर र भारतका पूर्वप्रधानमन्त्री डा मनमोहन सिंहप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।

उहाँले आज अमेरिकी दूतावास र  भारतीय दूतावासमा पुगेर अमेरिकाका पूर्वराष्ट्रपति कार्टर र भारतका पूर्वप्रधानमन्त्री डा सिंहप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक पुस्तिकामा हस्ताक्षर गर्नुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button