तपाईँ सुन्दै हुनुहुन्छः

कांग्रेसको प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा श्रेष्ठ

काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा गोरखाका डा.बुद्धिमान श्रेष्ठ नियुक्त हुनुभएको छ ।  

कांग्रेसका उपसभापति एवं प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्काले आज उहाँलाई पार्टीको विधानबमोजिम नियुक्त गर्नुभएको पार्टी कार्यालयले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button