तपाईँ सुन्दै हुनुहुन्छः

परराष्ट्रमन्त्री डा. राणासँग युरोपियन युनियनका राजदूतको शिष्टाचार भेट

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिक लोरेञ्जोले शिष्टाचार भेट गर्नुभएको छ ।

मन्त्रालयस्थित मन्त्री डा राणाको कार्यकक्षमा आज भएको सो भेटमा नेपाल र युरोपियन युनियनबिचको सम्बन्धका विविध पक्षमा कुराकानी भएको मन्त्रालयले जानकारी दिएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button