शिखर सम्मेलन स्थगन गर्ने प्रदेश सरकारको निर्णय
दाङ । लुम्बिनी प्रदेश सरकार, मन्त्रिपरिषद्को मङ्गलवार बसेको बैठकले बुद्धभूमि लुम्बिनीमा फागुन २८ र २९ गते गर्न लागिएको लौरेट्स एण्ड लिडर (शिखर सम्मेलन) स्थगित गर्ने निर्णय गरेको छ ।

बैठकले विशेष कारणबस शिखर सम्मेलन स्थगन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सन्तोष कुमार पाण्डेले जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्