तपाईँ सुन्दै हुनुहुन्छः

‘जनताका आधारभूत आवश्यकता पुरा गन सक्रिय’

रोल्पा । नेकपा माओवादी केन्द्रका उपमहासचिव सदस्य वर्षमान पुन मगरले आफ्नो निर्वाचन क्षेत्र रोल्पाका जनतासँग भेटघाट गर्ने क्रममा निर्वाचनको समयमा जनतासँग गरेको प्रतिबद्धता अनुसार जनताका आधारभूत आवश्यकता पुरा गर्न दिनरात लागिपरेको बताउनुभएको छ ।

सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, विद्युतीकरण, पर्यटन, कृषि, पशुपालन लगायत अन्य थुप्रै विकास निर्माणका काम भइरहेको बताउनुहुँदै दिनानुदिन जनअपेक्षा आवश्यकता बढ्दै जाने र ती समस्या समयानुकूल समाधान हुँदै बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button