तपाईँ सुन्दै हुनुहुन्छः

दसैँका लागि काठमाडौँ उपत्यकामा खसी, बोका, च्याङ्ग्राको बिक्री वितरण सुरु (फोटो फिचर)

काठमाडौँ I आज देखि काठमाडौँ उपत्यकामा खाद्य व्यबस्था तथा व्यापार कम्पनी लिमिटेडले खसी बोका र च्याङ्ग्राको बिक्री वितरण सुरु गरेको छ I

कम्पनीले जिउँदो खसी बोका प्रति किलो ६ सय ७० रुपैयाँ र च्याङ्ग्रा प्रति किलो एक हजार दुई सय पचास रुपैयाँमा बिक्री वितरण गरिरहेको कम्पनीले जनाएको छ I 

प्रतिक्रिया राख्नुहोस्

Back to top button