तपाईँ सुन्दै हुनुहुन्छः

बाजुरामा ५ रेक्टर स्केलको भूकम्प

बाजुरा । आज दिउँसो २ बजेर ४२ मिनेट जाँदा बाजुराका भूकम्प गएको छ । 

भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार तलकोट केन्द्रबिन्दु बनाएर पाँच दशमलव तीन रेक्टरको भूकम्प गएको हो । भूकम्प गएपछि सदरमुकाम मार्तडी बजारमा भागदौड र हल्ला मच्चिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button