मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरु

काठमाडौँ । मन्त्रिपरिषद्को आकस्मिक बैठक सिंहदरबारमा अहिले सुरु भएको छ ।
संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधनसँग केन्द्रित भएर सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक सुरु भएको जानकारी प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्