तपाईँ सुन्दै हुनुहुन्छः

पाल्पामा जीप पहिरोले पुरिंदा तीन जनाको मृत्यु, पाँच जना घाइते

गुल्मी। गुल्मी सदरमुकाम तम्घासबाट बुटवल जाँदै गरेको लु १ ज ४६०० सय नम्बरको स्कारपियो पाल्पाको रिब्दिकोट गाउँपालिका २ जोर्तेमा पहिरोमा पुरिएको छ ।

प्राप्त खबर अनुसार सो घटनामा तीन जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएको रिब्दिकोट -२ का वडा अध्यक्ष ओम प्रसाद पोख्रेलले जानकारी दिनु भएको छ । थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button