तपाईँ सुन्दै हुनुहुन्छः

पदाधिकारीहरूको कार्य विभाजन गर्दै माओवादी केन्द्र

काठमाडौँ ।नेकपा (माओवादी केन्द्र)ले पदाधिकारीहरूको जिम्मेवारी हेरफेर गर्ने भएको छ ।

केन्द्रीय समिति बैठक बस्नुअघि आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले पदाधिकारीको कार्य विभाजन सम्बन्धी प्रस्ताव पारित गरेको हो ।

केन्द्रिय समितिले पारित गरेको पदाधिकारीहरूको कार्य विभाजन सम्बन्धी प्रस्ताव अध्यक्ष प्रचण्डले केन्द्रीय समिति बैठकमा पेस गर्ने बताइएको छ ।

आज बस्ने बैठकमा अध्यक्ष प्रचण्डले समितिमा उठेको प्रश्नहरूको जवाफ दिएपछि केन्द्रीय समिति बैठक सकिँदै छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button