तपाईँ सुन्दै हुनुहुन्छः

रास्वपा महाधिवेशनः तीन हजार ८ शय ४९ प्रतिनिधि तय

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनका निम्ति तीन हजार ८ शय ४९ प्रतिनिधि कायम भएका छन् ।

केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार सार्वजनिक भएको प्रतिनिधिको नामावलीमाथिको उजुरी छानबिनपछि प्रतिनिधिको उक्त सङ्ख्या निर्धारण भएको हो ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button