भारतीय प्रधानमन्त्री मोदीद्वारा समवेदना प्रकट

काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको धर्मपत्नी सीता दाहालको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली दिनुभएको छ ।
आज उहाँले ट्व्टि गर्नुहुँदै दाहालको निधनको खबरले आफु मर्माहत भएको उल्लेख गर्नुभएको छ ।
भारतका प्रधानमन्त्री मोदीले प्रधानमन्त्री प्रचण्डप्रति समवेदना प्रकट गर्नुका साथै दिवङ्गत आत्माको चिर शान्तिका लागि प्रार्थना गर्नुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्