तपाईँ सुन्दै हुनुहुन्छः

बर्दगोरियाका जनताको हातमा लालपुर्जा

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकाका भूमिहीनहरूले जग्गा धनी लालपुर्जा पाएका छन् । आयोगको रातो फारम भरेका तर आफूले उपभोग गरेको जग्गा मात्रै लिन चाहनेहरूले जग्गा धनी प्रमाणपुर्जा पाएका हुन ।

गाउँपालिकाले शनिबार एक कार्यक्रमको आयोजना गरी वडा नम्बर ३ का ६ जनालाई लालपुर्जा दिएको हो । उनीहरुलाई नेपाल सरकारका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठले पुर्जा वितरण गर्नुभएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button