चलचित्र दिमाग परिवर्तन गर्नसक्ने सशक्त माध्यम : मन्त्री शर्मा
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले चलचित्र मानिसको दिमाग परिवर्तन गर्नसक्ने सशक्त माध्यम भएको बताउनुभएको छ ।

चलचित्र विकास बोर्डको २३ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्नुहुँदै मन्त्री शर्माले चलचित्र मनोरञ्जनको मात्र नभई सन्देशमूलक, यथास्थितिको प्रतिबिम्ब र भविष्य पनि देखाउन सक्ने क्षेत्र भएको उल्लेख गर्नुभयो ।









प्रतिक्रिया राख्नुहोस्