तपाईँ सुन्दै हुनुहुन्छः

सङ्खुवासभामा रोपाइँको रौनक – बाजा गाजा सहित रोपाईको उत्सव (भिडियो)

सङ्खुवासभा I मध्य असार हुँदा पनि सङ्खुवासभामा मुस्किलले ७ प्रतिशत मात्रै रोपाइ भएको छ । 

भरपर्दो सिँचाइ सुविधा उपलब्ध नहुँदा ९५ प्रतिशत खेत बाझै रहेको हो । अहिले परेको पानीले सबैतिर रोपाई हुन सक्ने अवस्था नभएको कृषि ज्ञान केन्द्र सङ्खुवासभाको भनाई छ । यसैबिच, कृषि ज्ञान केन्द्र र मादी नगरपालिकाले राष्ट्रिय धान दिवसको अवसरमा विभिन्न कार्यक्रम आयोजना समेत गरेको छ । 

बाझो जग्गालाई कृषि उत्पादनमा बढवा दिने कृषकलाई पुरस्कृत गर्ने नीति ल्याएको मादी नगरपालिकाका प्रमुख जीवन लिंथेपले बताउनु भयो । रासस

भिडियो :

प्रतिक्रिया राख्नुहोस्

Back to top button